बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका जवान झुण्डिएको अवस्थामा मृत भेटिए
रुपन्देही । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परी हिरासतमा रहेका सशस्त्र प्रहरी जवान रेवन पचभैया झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही...