अहिले दल विभाजनजसम्बन्धी अध्यादेश किन चाहियो ? शेखर कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारप्रति केही असहमति जनाएका छन् । नेपाली कांग्रेस कामपा–३२ ले शनिबार आयोजान गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन...