अब विभाजनको शृङ्खला रोकियो, मिल्नुको विकल्प छैन- अध्यक्ष दाहाल
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभाजन भएका माओवादी पार्टीहरु एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ मा पार्टी कार्यर्ताहरुसँगको भेटघाट तथा छलफल...