हिमनदी पग्लि नै रहे हुनेछ ठुलो ज्वालामुखी बिष्फोट : अध्ययन
काठमाडौं, २६ असार । विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको सम्बन्धले...