न्यायाधीश अधिकारीको इजलासमा रवि लामिछानेसहितको बयान सुरू
काठमाडौं । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन प्रकरणमा पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहित ३९ जना प्रतिवादीसँग काठमाडौं जिल्ला अदालतमा बयान सुरू भएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा...