प्रथम महिला प्रहरी सम्मेलन, २०८२ को गृहमन्त्रीले गरे शुभारम्भ
काठमाडौं, ५ भदौं । ‘साझा जिम्मेवारी समान प्रतिबद्धताः प्रहरी सेवामा सशक्त भूमिका’ भन्ने मुल नाराका साथ दुई दिवसीय “प्रथम महिला प्रहरी सम्मेलन, २०८२” शुभारम्भ भएको छ । नेपाल प्रहरी प्रधान...