खानेपानीलाई सबैको पहुँचमा पु¥याउन मन्त्रालय प्रयासरत छ : मन्त्री यादव
काठमाडौँ, १२ असार : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी तथा सरसफाइलाई सर्वसुलभ तथा सबैको पहुँचमा पु¥याउन खानेपानी मन्त्रालय प्रयासरत रहेको बताउनुभएको छ । आज राष्ट्रियसभामा सांसद् जगप्रसाद शर्माले प्रस्तुत गर्नुभएको संकल्प...