फेदीखोला हाइड्रोपावरको साधारणसभा सम्पन्न, आइपीओ जारी गर्ने निर्णय
काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारण सभाले वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदन लगायत पारित गरेको छ। साधारणसभाले आगामी ४ वर्षको...