तस्करीको आशंकामा १ करोड ९५ लाखको सामान बोकेका ट्रक पर्सा प्रहरीको नियन्त्रणमा
काठमाडौं । वीरगन्ज भन्सार कार्यालयबाट जाँचपास भएर नेपाल छिरेका तीन वटा मालबाहक ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ। तस्करीको आशंकामा पर्सा प्रहरीले शनिबार वीरगन्ज महानगरपालिका(१६ गण्डक नहर चोकबाट ट्रकहरू नियन्त्रणमा लिएको...