प्रतिनिधिसभा बैठकः बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको आरोप
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँहरुले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता...