प्रजातन्त्र दिवस भव्यताका साथ मनाइने, यस्ता छन् सञ्चारसम्बन्धी निकायका जिम्मेवारी
काठमाडौँ ।राष्ट्रिय प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायहरूले सञ्चालन गर्ने कार्यक्रम र जिम्मेवारी तोकिएको छ। सञ्चार मन्त्रालयका सचिव राधिका आर्यालको संयोजकत्वमा आज...