रास्वपाको सचिवालय बैठक बस्दै, यस्ता छन् तीन एजेन्डा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी सचिवालयको बैठक बिहीबार बस्ने भएको छ । पार्टीका कार्यबाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले बिहीबार दिउँसो २ बजे केन्द्रीय कार्यालय बनस्थलीमा बैठक बस्ने जानकारी दिए । बैठकमा...