बारामा सुधार केन्द्रमै कुटपिट गरी एक युवाको हत्या
काठमाडौं । बारामा पन्ध्र दिनअगाडि पुगेका एक युवालाई सुधार केन्द्रभित्रै कुटपिट गरी हत्या गरिएको छ। प्रहरीका अनुसार कलैया उपमहानगरपालिका-९ का ३७ वर्षीय प्रदीपप्रसाद मण्डलको तीन दिनअघि कुटपिट गरी हत्या गरिएको...