एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग छ : महासचिव पोखरेल
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको मूल नेतृत्व विदेशी अनुदान प्राप्त संस्थाबाट पूर्णतः अलग रहेको बताएका छन् । नेपालमा सञ्चालित गैरसरकारी संस्था अधिकांश एमालेसँग सम्बन्धित रहेको भनेर प्रचार...