सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिन निजी विद्यालयलाई मेयर शाहको निर्देशन
काठमाडौँ, १४ असार । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले निजी विद्यालयलाई सरकारी विद्यालयसरह शिक्षकलाई तलबभत्ता दिनुपर्ने बताएका छन् । निजी विद्यालयले शिक्षकहरूलाई कानुनमा तोकिएअनुसार तलब सुविधा नदिएको गुनासो आएको भन्दै...