भूकम्पबाट जाजरकोट र रुकुमका ४० हजार विद्यार्थी प्रभावित
भेरीगङ्गा, २७ कार्तिक । कात्तिक १७ गते जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पका कारण ३० प्रतिशत विद्यार्थी प्रभावित भएको कर्णाली प्रदेश सरकारले जनाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार...