अब विश्वविद्यालयहरुमा राजनीतिक भागवण्डा हुन्न : प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ, १० पौष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिक समाज र दलहरुलाई क्रमभंगताको अपिल गरेका छन् । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा सोमबार देशबासीलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयको...