उत्कृष्ट शिक्षा प्रदान गर्ने शिक्षिका सम्मानित
काठमाडौं । कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औं वार्षिकोत्सवको अवसरमा माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्। त्रिनगरमा अध्ययनरत विद्यार्थीले...