भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको छः मुख्यमन्त्री लामा
पाटन । बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामाले भाषा, संस्कृतिको संरक्षणमा प्रदेश सरकारले जोड दिएको बताएका छन् । नेपालभाषा मंकाः खलः यलद्वारा आज यहाँ आयोजित वार्षिक साधारणसभा एवं सत्यमोहन जोशी...