लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान: भेदभावपूर्ण नीति, अभ्यास र मान्यता खारेजीको सबाल
विमला ढकाल फेरी पनि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि अभियान’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा...