होटल व्यवसायी महासङ्घको अध्यक्षमा चुके
काठमाडौं । होटल व्यवसायी महासङ्घको अध्यक्षमा दिनेश कुमार चुके चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न महासङ्घको चौँथो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा चितवनका चुके सर्वसम्मत चयन हुनुभएको हो । महाधिवेशनबाट ७५ सदस्यीय...