उप–निर्वाचनका लागि तीनै क्षेत्रमा दलहरुले दर्ता गराए उम्मेदवारी
काठमाडौं– आगामी बैशाख ४ गते तीनवटा निर्वाचन क्षेत्रमा उप–निर्वाचन हुँदैछ। तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने उप–निर्वाचनका लागि दलहरुले उम्मेदवारी दर्ता गरेका छन्। उम्मेदवारी दर्तासँगै उम्मेदवारहरुले जित्ने दाबी गर्न थालेका...