प्रचण्ड-बाबुरामविरूद्ध रिटको सुनुवाइ आज हुँदै
काठमाडौँ, ३० जेठ । तत्कालीन नेकपा (माओवादी) नेतृत्वमा भएको सशस्त्र संघर्षमा बाल सेना प्रयोग गरेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईविरूद्ध दायर रिटमा मंगलबार (आज) सुनुवाइ...