मेलम्चीको पानी नयाँ पाइपलाइनबाट वितरण गरिने: पुरानो पाइपलाइनबाट चुहावट
काठमाडौँ, ३१ जेठ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ पाइपलाइन तयारी भएपछि मात्रै मेलम्चीको पनी दैनिक वितरण गर्ने तयारी गरेको छ । पुरानो पाइपलाइनबाट चुहावटको समस्या बढेको र...