स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा
काठमाडौं । निर्वाचन आयोगले यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ । आयोगले मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी...