काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरूसँग गर्ने भनेको त्रैमासिक समीक्षा बैठक स्थगित भएको छ । प्रधानमन्त्रीको कार्यव्यस्तताले दिउँसो २ बजे सिंहदरबारमा सबै मन्त्रालयका सचिवहरूसँग गर्ने भनिएको छलफल स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ५ बजे सिंहदबारमा मन्त्रिपरिषद्को बैठक बस्ने तयारी छ ।
तपाईको बिचार