फिल्म ‘बगान’लाई ५० हजार जरिवाना
काठमाडौँ, २ साउन । काठमाडौँ महानगरपालिकाले गत शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘बगान’लाई ५० हजार जरिवाना तिराएको छ । काठमाडौँ महानगरपालिका क्षेत्रमा जथाभाबी रूपमा फिल्मको पोस्टर टाँसिएको भन्दै निर्माण संस्था...