बर्दी र पद नहेरी काम गर्न मुख्यसचिव अर्यालको निर्देशन
काठमाडौं । नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालले बेइमानी गर्ने कसैलाई पनि नछोड्ने बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र, नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको ‘बजारको सुशासनमा देखिएको चुनौती र...