एकीकृत समाजवादीका उपमहासचिव चौधरीको विवादास्पद अभिव्यक्तिपछि कार्यकर्ता आक्रोशित,गरे कारवाहीको माग
काठमाण्डौं । नेकपा एकीकृत समाजवादीका उपमहासचिव मेटमणि चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै भएको बताएका छन् । एक टेलिभिजन कार्यक्रममा पत्रकारसँग कुरा गर्दै उपमहासचिव चौधरीले कालापानी, लिपुलेक र लिम्पियाधुरा भारतकै...