विपक्षी दलहरुले सरकारलाई बुझाए १३ बुँदे ज्ञापनपत्र (पूर्णपाठ)
काठमाडौं । विपक्षी पाँच दलले सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर बुझाइएको १३ बुँदे ज्ञापनपत्रमा वर्तमान सरकारले गठनको झन्डै एक सय दिन पुग्न लाग्दा...