पत्रकार महासंघको निर्वाचन मंसिर २८ गते गर्ने निर्णय
काठमाण्डौं । नेपाल पत्रकार महासंघको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा सम्पन्न भएको छ । भेलाले आगामी मंसिर २८ गते शुक्रबार महासंघका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको...