मानवअधिकारवादी नेता तुलाधरप्रति श्रद्धाञ्जलि
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवअधिकारवादी नेता तथा पूर्व मन्त्री पद्मरत्न तुलाधरको छैटौँ स्मृति दिवसका अवसरमा उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गगेका छन् । शान्ति र मातृभाषाका अभियन्ता तथा साहित्यकारसमेत रहनुभएका...