प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भयो कांग्रेसले दिएको ५० लाख
काठमाण्डौं । नेपाली कांग्रेसले उपलब्ध गराएको ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ। गत असोज १० देखि १२ गतेसम्म परेको वर्षाका कारण बाढीपहिरो र डुबानमा परेर जनधनको...