न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने

न्यायपरिषदको बैठक जारी, रिक्त पदको सिफारिस र नियुक्ति हुन सक्ने

577

काठमाडौं। न्याय परिषद्को बैठक जारी छ । सर्वोच्च र उच्च अदालतका  रिक्त न्यायाधीश पद नियुक्ति र सिफारिसका लागि न्याय परिषद्को बैठक बसिरहेको हो ।

सर्वोच्चमा ४ जना र उच्चमा १७ जना न्यायधिसको पद रिक्त रहेको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्व परिषद्को बैठकले रिक्त पदमा न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जनाइएको छ ।

तपाईको बिचार