डा. भीम रावल विचारमा स्पष्ट पार्टी निर्माणमा अलमल
राजेन्द्र कुँवर नेकपा (एमाले)को केन्द्रिय सचिवालयको पौष १० गते बसेको बैठकले पार्टी सङ्गठित सदस्य बाट निष्कासन गरे पछि पौष १७ गते बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित पत्रकार सम्मेलनमा आफ्ना धारणा स्पष्ट...