खानी र पानी सहितका प्रकृतिक स्रोत साधनलाई प्राथमिकताको आधारमा व्यवस्थापन गर्नु पर्छ- प्रमुख गौतम
काभ्रेपलान्चोक । जिल्ला समन्वय समिति काभे्रका प्रमुख दीपक कुमार गौतमले खानी र पानीलाई प्राथमिकताको आधारमा व्यवस्थापन गर्नुपर्ने बताएका छन् । काभे्रको पनौती नगरपालिकाको आयोजना र काभ्रे सेवा समाजको संयोजनमा रोसी...