संस्थापक मेयर सिंहको निधनमा काठमाडौं महानगरले दियो शोक बिदा
काठमाडौं । काठमाडौं महानगरले संस्थापक मेयर पीएल सिंहको निधनमा शोक बिदा दिएको छ । काठमाडौंको पहिलो मेयर सिंहको आज सोमबार बिहान निधन भएको थियो । महानगरले सिंहको निधनमा भावपूर्ण श्रद्धाञ्जली...