भिम रावलका ओलीलाई ७४ प्रश्न (विज्ञप्तिको पूर्णपाठ)
काठमाडौं । नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले पार्टी कारबाहीमा परेपछि बुधबार पहिलोपटक पत्रकार सम्मेलन आयोजना गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग लामो समयदेखि असन्तुष्ट नेता रावलले पत्रकार सम्मेलनमार्फत...