बागमती प्रदेश
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशभरको तापक्रम घट्दो क्रममा रहेको जनाएको छ । आइतबारको तुलनामा सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ४.७ डिग्री सेल्सियस मापन गरिएको छ ।...