अहिले एमालेले सत्तालाई प्राथमिकता दिएको छैन : महासचिव पोखरेल
काठमाडौँ, २३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । नेकपा (एमाले) रामेछाप–काठमाडौं सम्पर्क मञ्चको शनिबार काठमाडौँमा आयोजना गरेको एक...