पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सिआइबीको बयान कि मौकाको कागज ?
काठमाडौँ, ५ भदौ । ललिता निवास जग्गा प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अन्तिम समयमा आएर दुई पूर्वप्रधानमन्त्रीसँग ‘बयान’ लिएको छ । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग आइतबार उनकै निवास...