भक्तपुरका दर्जनौं युवाद्वारा एकीकृत समाजवादी परित्याग
भक्तपुर, २७ साउन । भक्तपुरमा माधवकुमार नेपालले नेतृत्व गरेको एकीकृत समाजवादी पार्टीका तीन दर्जनभन्दा बढी युवाहरुले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेकपा एमालेको ‘मुल घरमा नै फर्क’ अभियान...