दसैं अवधिभर उपत्यकामा १०३ घटना, दुईको मृत्यु, ११८ घाइते
काठमाडौँ, ११ कार्तिक । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर)मा यसपालिको दसैँ तुलनात्मक रुपमा शान्तिपूर्ण रहेको पाइएको छ । विगतका तुलनामा दसैँ शान्तिपूर्ण भएको र कुनै ठूला घटना,...