कृषि विकास कार्यक्रममा सहभागिताका लागि प्रस्ताव आह्वान
ललितपुर, १८ कार्तिक । कृषि ज्ञान केन्द्र ललितपुरले कृषि विकास कार्यक्रममा सहभागि हुनका लागि प्रस्ताव आह्वानको लागि सूचना सार्वजनिक गरेको छ । ज्ञान केन्द्रले व्यावासयिक तरकारी खेती कार्यक्रम अन्तर्गत ललितपुरको...