राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न
काठमाडौँ, १८ कार्तिक । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी)को २७ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित राष्ट्रिय कार्यशाला गोष्ठी सम्पन्न भएको छ । एइपिसीले आयोजना गरेको ‘इनर्जी ट्रान्जिसन थ्रु डिसेन्ट्रलाइज्ड रिन्युएवल...