तेमाल बृहत् खानेपानी : भुक्तानी नहुँदा आयोजनाको समयाबधि लम्ब्याइयो
काभ्रेपलाञ्चोक, १० मंसिर । गत चैत महिनाभित्र काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घर–घरमा पुर्याउन आयोजनाको काम तीव्रगतिमा भइरहेको थियो । विसं २०७८ मङ्सिरमै खानेपानी आयोजनाको काम सक्ने...