विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेवल सरकार अहिलेको आवश्यकता : अध्यक्ष ओली
फिदिम, ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशीको अगाडि बोल्न सक्ने कम्फर्टेवल सरकार अहिलेको आवश्यकता भएको बताएका छन् । शनिवार एमालेको झुलाघाट—चिवाभञ्ज्याङ यात्राका क्रममा पाँचथरको फिदिममा आयोजित...