देशको विकास गर्न शान्ति चाहिन्छ, एकजुट हुनुपर्छ: अध्यक्ष ओली
भोजपुर, २८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल विकास र समृद्धिमा पछि पर्नुको प्रमुख कारण शासकीय अयोग्यता भएको बताएका छन् । बिहीबार भोजपुरको अरुण गाउँपालिकामा जनभेटघाट कार्यक्रमलाई सम्बोधन...