विद्युतीय सामग्री उत्पादन गरी विद्युत् खपत बढाउनुपर्छ : मुख्यमन्त्री कार्की
मोरङ, ८ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले विद्युतीय सामग्रीको उत्पादन गरी विद्युत्को खपत वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । प्रदेश सरकारकाले विराटनगर, इटहरी र झापाको सुरुङ्गामा स्थापना...