पातन्जलको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न
झापा, १८ मंसिर । पातन्जल योग समिति नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनबाट बालमुकुन्द सुवालको अध्यक्षतामा सर्वसम्मत केन्द्रीय कार्यसमिति चयन गरिएको छ । दमक नगरपालिकामा सम्पन्न सो महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा नबराज काफ्ले,...